१६ पुस २०८२, बुधबार | December 31, 2025

गणतन्त्र मान्छु भन्दै सपथ खाएका धवलसम्सेरको उदघोष् : राजालाई राजगद्दीमा चाँडै फर्काउछौं

सुर्खेत । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र जनतामा निहित सर्वभौमसत्ता प्रति प्रतिबद्ध रहने सपथ खाएका प्रतिनिधिसभा सदस्य डा. धवलसम्मसेर राणाले राजालाई अब चाँडै राजगद्दीमा राख्ने उद्घोष गरेका छन्। राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक रहेका डा. राणाले राजा ज्ञानेन्द्रलाई नेपाली जनताले विमानस्थलबाट निर्मल निवास पुर्‍याएपछि गणतन्त्रवादीको ‘मुटु हल्लिएको’ समेत बताएका छन् । राप्रपा महामन्त्री राणाले…