बुटवल । रुपन्देही प्रहरीले बुटवलको सुख्खानगरबाट १० किलो लागु औषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा रम्भा गाउँपालिका वडा नं. ३ हुमिन स्थायी घर भएका ३५ वर्षिय गणेश कुँवर मगर रहेका छन् । सुख्खानगर धर्मपथमा लागुऔषध गाँजाको कारोबार हुँदै गरेको गोप्य सुचनाको आधारमा रुपन्देही प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय…