७ बैशाख २०८३, सोमबार | April 20, 2026

नीतिगत भ्रष्टाचारका कारण विकास निर्माणमा भ्रष्टचार बढ्दो

बुटवल । प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा विकासमा मिडियाको भूमिका विषयक अन्तरक्रिया भएको छ । बिहीबार भएको उक्त अन्तरक्रियामा बोल्ने सहभागिले विकासमा मिडियाको भूमिका अहम रहेको बताएका छन् । प्रतिपक्षको भूमिकाका रहेको मिडयाले खरबरदारी गरेकै कारण विकास निर्माणका कामहरुले केही गतिलिएको बताए । विकास निर्माणका हरेक काममा भ्रष्टाचार भएको…