१५ पुस २०८२, मंगलबार | December 30, 2025

प्रथम सुनगाभा सैनामैना गोल्डकप-२०८१ आजदेखि मुर्गियामा सुरु

बुटवल । आजदेखि रुपन्देहीको सैनामैनामा प्रथम "सुनगाभा सैनामैना गोल्डकप-२०८१" सुरु हुने भएको छ । सैनामैना फुटबल क्लबको आयोजनामा सैनामैना-४ मुर्गियामा रहेको रंगशालामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र गोर्खा ब्वाईज क्लब बीच प्रतिस्पर्धा हुने धएको हो । प्रतियोगिता दिउँसो १ बजेदेखि सुरु हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए । प्रतियोगितामा दुई विभागीय टोली,…