२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

टोखाबाट गोली हानेर एकजना पक्राउ



काठमाडौं । नेपाल प्रहरीको अपराध अनुसनधान कार्यालयबाट खटिएको टोलीले काठमाडौंको टोखामा षेली प्रहार गरेर एकजनालाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर गुड्डु पटेल नामको एकजनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ गर्नेक्रममा पटेल भाग्न खोजेपछि प्रहरीले तीन रायण्ड गोली प्रहार गरेको र एक राउण्ड पटेललाई लागेको स्रोतको दाबी छ ।

गोली लागेका पटेललाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । पक्राउ गर्नुको कारण र घटनाका बिषयमा प्रहरीले औपचारिक जानकारी दिएको छैन ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ७ : २३ बजे

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार व्यक्ति पक्राउ

वीरगञ्ज  । स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौं । सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ ।

ग्यास सिलिण्डर अनावश्यक भण्डारण नगर्न चितवन प्रशासनको आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने

के तपाईको इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या

काठमाडौं । तत्काल ऊर्जा र सतर्कता बढाउने दाबी गरिएका इनर्जी

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा