बुटवल । बुटवल कालिका क्याम्पसको आयोजनामा पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ‘स्थानीयकरणमा दिगोपनाका लागि ज्ञान र अभ्यासको सेतुः व्यवस्थापन तथा सामाजिक विज्ञान’ विषयक पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो । दुई दिने सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, कोलम्बिया विश्वविद्यालयलगायत देश-विदेशका ख्यातिप्राप्त शैक्षिक संस्थाबाट प्राध्यापक, अनुसन्धानकर्ता तथा नीति विश्लेषकहरूले सक्रिय सहभागिता जनाएका थिए । सम्मेलनको समापनमा…