काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोस्टम घेराउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने नियमित जस्तै बैठक बहिस्कार गरेको छ । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरु उठेर आफुहरु बोल्न पाउनुपर्ने माग गरेका थिए । त्यसपछि सभामुखले रास्वापका हरि ढकाललाई बोल्ने समय दिए…