भैरहवा । भारतको ओडिसा राज्यको भुबनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा शंकास्पद रुपमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम संस्कार गरिएको छ । उनलाई भैरहवाको स्वर्गद्वारी घाटमा बुधबार राती नै अन्तिम बिदाई गरिएको हो । मध्यरात्रीमै अन्तेष्टि गरिए पनि उनको अन्तेष्टिमा सर्वसाधारणहरुको ठूलो उपस्थिति रहेको थियो । भारतबाट गोरखपुर हुँदै करिब ९ बजे…