१४ पुस २०८२, सोमबार | December 29, 2025

‘जनताको करबाट चल्ने राससले जनताको समाचारलाई प्राथमिकता दिनुपर्ने’

नेपालगन्ज । नेपालगन्जका अग्रज पत्रकारहरुले राष्ट्रिय समाचार समिति (रासस)ले जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् । राससको ६४औँ वार्षिकोत्सवका अवसरमा रासस नेपालगन्ज कार्यालयको आयोजनामा आज आयोजित ‘स्थानीय सञ्चारमाध्यम र रासस, सेवाग्राही प्रवर्द्धन’ विषयक अन्तरसंवाद कार्यक्रममा उनीहरुले राससको बुलेटिनमा जनताका समाचारले प्राथमिकता पाउनुपर्नेमा जोड दिएका हुन् । वक्ताहरुले जनताको करबाट चलेको राससले जनताको समाचारलाई भन्दा…