८ पुस २०८२, मंगलबार | December 23, 2025

महाधिवेशन तयारीका लागि एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ । बैठक अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बोलाइएको हो । पार्टीका सचिव तथा केन्द्रीय कार्यालयका प्रवक्ता डा. भीष्म अधिकारीका अनुसार बैठकमा आगामी ११ औँ राष्ट्रिय महाधिवेशनका तयारीसम्बन्धी निर्णय मुख्य एजेन्डा हुनेछ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका…