बुटवल । सुप्रिम सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सहअभियुक्त छविलाल जोशीको आजका लागि तोकिएको पेसी स्थगित भएको छ । बुटवल इजलासमा चलिरहेको मुद्दाको सुनुवाइ स्थगित गर्न रविका कानुन व्यवसायीले निवेदन दिएको पुष्टि अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले गरे । आजकै दिन पाटन उच्च…