काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार देशका अधिकांश क्षेत्रमा हल्का वर्षा भएको थियो भने आज पनि देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ । विभागले कोशी, बागमती, गण्डकी…