१० बैशाख २०८३, बिहिबार | April 23, 2026

आईसीसी विश्वकप लिग-२ : नेपाललाई नेदरल्यान्ड्सले दियो २२६ रनको लक्ष्य

काठमाडौं । नेदरल्यान्ड्सले आईसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपालसामु २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाएर २२५ रनको योगफल खडा गरेको हो । नेदरल्यान्ड्सका नोआह क्रोएसले सर्वाधिक ४८ रन बनाए । उनले ५५ बलमा पाँच चौका प्रहार गरे…