१२ पुस २०८२, शनिबार | December 27, 2025

सिंहदरबारमा विपक्षी दलहरूको बैठक

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक जारी रहेको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको बैठकमा बसिरहेको बैठकमा भोलिदेखि सुरु हुने संसद अधिवेशनमा विपक्षी दलहरू कसरी प्रस्तुत हुने विषयमा छलफल भैरहेकोछ । यसअघि बसेको विपक्षी दलहरुको बैठकले सरकार असफल भएको निस्कर्ष निकालेको छ । विपक्षी दलहरुले सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै विरोध गर्दै…