११ पुस २०८२, शुक्रबार | December 27, 2025

विद्युतको हाइटेन्सन लाईनको करेन्ट लागेर बालकको मृत्यु

कोहलपुर । बाँकेको कोहलपुरमा विद्युतको हाइटेन्सन लाईनबाट करेन्ट लागेर एकजना बालकको मृत्यु भएको छ । घाँस काट्नका लागि जङ्गलमा गएका एक बालकको विद्युतको हाइटेन्सन लाईनबाट करेन्ट लागरे मृत्यु भएको हो । मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय बालक सन्दीप अर्याल रहेका छन् । अर्यालको घाँस काट्ने क्रममा विद्युतको हाइटेन्सन लाईनबाट करेन्ट…