१० श्रावण २०८३, आइतबार | July 26, 2026

बिपन्न जेष्ठ नागरिकलाई खजुरा गाउँपालिकाको न्यानो ब्लेङ्केट



खजुरा । लगातारको लामो सीतलहर चलेसँगै बाँकेको खजुरा गाउँपालिकाले पालिकाका बिपन्न जेष्ठ नागरिकलाई न्यानो ब्लेङ्केट वितरण गरेको छ । पालिकाका ८ वटै वडाका ब्बिपन्न जेष्ठ नागरिकलाई पालिकाले ब्लेङ्केट वितरण गरेको हो ।

वडा कार्यालयको सिफारिसमा ८ वटा वडाका १ सय १० जेष्ठ नागरिकलाई न्यानो ब्लेङ्केट वितरण गरिएको खजृुरा गाउँपालिकाले जनाएको छ । जेष्ठ नागरिकसँग पालिका अध्यक्ष कार्यक्रम अन्तर्गत ब्लेङ्केट वितरण गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत बासु रानाले जानकारी दिए ।

ब्लेङ्केट वितरण गर्दै खजुरा गाउँ पालिकाका अध्यक्ष डम्बर बिक तुफानले तराईको चिसो र लगातारको सीतलहरबाट जेष्ठ नागरिकलाई जोगाउन न्यानो सिरक वितरण गरिएको बताए । उनले पालिकाले घरघरमा स्वास्थ्यकर्मी पठाएर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने गरिउको जनाउँदै जेष्ठ नागरिक प्रति स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

जेष्ठ नागरिकहरुलाई पालिका प्रमुख बिक, उपाध्यक्ष मन्जु मल्लले ब्लेङ्केट हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : ०० बजे

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीले बुझाए सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौं । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिनुभएका ४९ वर्षीय पासाङ दावा शेर्पाले

आफ्नो जहाजमाथि आक्रमणको जवाफ युक्रेनलाई दिने इरानको चेतावनी

तेहरान । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै