२५ कार्तिक २०८३, बुधबार | November 11, 2026

मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुग्यो

काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एक करोड ९० लाख ५ हजार ३२४ जना मतदाताले मतदान गर्ने भएका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता रहेकोमा यसपटक १० लाख १६ हजार ७५४ जना मतदाता थपिएर एक करोड ९० लाख ५ हजार ३२४…