काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरूलाई अमेरिका लैजान भन्दै ठगी गरेको अभियोगमा अदालतको आदेशले थुनामा रहेका दुई प्रतिवादीहरूको मुद्दामा फरक फरक आदेश गरेको छ । निलम्बित सचिव टेकनारायण पाण्डे र बेचन झाको मुद्दामा सर्वोच्चमा आजकै लागि पेसी तोकिएकोमा फरक फरक आदेश भएको हो । जिल्ला अदालत काठमाडौँको आदेशले थुनामा रहेका दुवै जनाको मुद्दा अलग…