बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि रुपन्देही जिल्ला अदालतमा थुन छेक बहस जारी रहेको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा रुपन्देही जिल्ला अदालतमा बिहिबार सरकारी वकिलहरूले ४ घण्टा बहस गरेका थिए । आज पनि सो क्रम जारी रहने र…