नेपालगन्ज । अर्कैको जग्गाको नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखेर बैंकबाट रकम निकाल्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली लालपुर्जा तयार गरि बैंकमा धितो राखेर रकम ठगी गर्ने कार्यमा संलग्न ३ जनालाई काठमाडौं प्रहरीको सहयोगमा बाँके प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलान्चोक बनेपा नगरपालिका वडा नं.१ का गौरव कार्की,…