११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

रुकुम पूर्वको भुमे गाउँपालिकामा प्रचण्डको टोली

रूकुम पूर्व । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले रूकुम पूर्वको भुमे गाउँपालिकाको अवलोकन गरेको छ। अभियान टोलीले पालिकाले गरेका असल अभ्यास र विकास गतिविधिहरु सम्बन्धी जानकारी लिएको हो। टोलीको स्वागत भुमे गाउँपालिका अध्यक्ष होम बहादुर श्रेष्ठ, उपाध्यक्ष सबिना बुढा,…