११ पुस २०८२, शुक्रबार | December 26, 2025

समाज कल्याण र सेवाका लागि समर्पण जरुरी छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको उद्घाटन गरेका छन । तिलाेत्तमा नगरपालिका-५ मा मानव सेवा आश्रमले आयाेजना गरेकाे महायज्ञकाे उद्घाटन गर्दै समाजकल्याणका लागि महायज्ञ गर्न थालिएकोमा खुसी व्यक्त गरे । मानवसेवा, विकास र उन्नतिको लागि महायज्ञको माध्यमबाट योगदान गरिएको प्रति मुख्यमन्त्री आचार्यले प्रशंसा व्यक्त गरे । प्रदेश सरकारले मानवसेवा आश्रममा…