१२ बैशाख २०८३, शनिबार | April 25, 2026

कांग्रेस  र एमालेबीच सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक

राजविराज । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको बताएका छन् । सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले काँग्रेस र एमाले बीचको समीकरण विघटन नहुने बरु झन सुदृढ हुने दाबी गरे। गृहमन्त्री लेखकले भने,  “ देश राजनीतिक स्थायित्व र सुशासन…