१२ बैशाख २०८३, शनिबार | April 25, 2026

बद्री केसी समुहको एनआरएन कनक्लेभमा भाग नलिन निर्वाचित एनआरएनएको अपील

काठमाडौं।सर्वोच्च अदालतको परमादेशानुसार गठित उच्चस्तरीय समितिद्वारा काठमाडौंमा आयोजना गरिएको एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिले बद्री केसी समूहले काठमाडौंमा आयोजना गर्न लागेको ‘एनआरएनए कनक्लेभ’ नामक कार्यक्रममा भाग नलिन सम्बन्धित सबैलाई अपील गरेको छ। आइसीसीका नवनिर्वाचित महासचिव बी आर लामाद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा महेश कुमार श्रेष्ठ नेतृत्वको टिमले एकता र सद्भावपूर्ण वातावरण निर्माणको प्रयास गरिरहेको अवस्थामा कसैले…