नवलपुर । राजमार्गको पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वी नवलपरासीको चोरमारास्थित गिरिबारी पुल भासिएका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । रामार्गको पुल भासिएका कारण अहिले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी वलपरासीका प्रहरी निरीक्षक सुदीप भण्डारीले बताए । पुल भासिएपछि अहिले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । बिहान प्राबिधिकहरुले…