२ श्रावण २०८३, शनिबार | July 18, 2026

ओमानलाई ८ विकेटले हराउँदै नेपाल एसियन गेम्स क्रिकेट छनोटको फाइनलमा

काठमाडौं । नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिंगापुरस्थित नेसनल क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो । ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्‍यो । जितका लागि ६४ बल बाँकी रहँदै लक्ष्य…