१२ बैशाख २०८३, शनिबार | April 25, 2026

आज २५६९ औं बुद्ध जयन्ती, लुम्बिनीमा विभिन्न कार्यक्रम गरी मनाइँदै

बुटवल । आज २५६९ औँ बुद्ध जयन्ती मनाइँदै छ । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा विभिन्न कार्यक्रमसहित ३ दिनसम्म बुद्ध जयन्ती मनाइँदै छ । आज लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति र्‍यालीको आयोजना गरिएको छ ।…