१२ बैशाख २०८३, शनिबार | April 25, 2026

७६ वर्षिय ईश्वरी कर्माचार्यका दुई कृति एकसाथ लोकार्पण

काठमाडौं । लेखक ईश्वरी कर्माचार्यद्वारा लिखित २ वटा कृतिको एकैसाथ लोकार्पशण गरिएको छ । लोमश वाङ्मय प्रतिष्ठानको विधा विशेष मासिक रचना वाचनका क्रममा वरिष्ठ नागरिक कर्माचार्यका दुई कृति 'गङ्गाजल' र 'प्रत्यागत' लोकार्पण गरिएको हो । पुस्तक लोकार्पणसँगै कार्यक्रममा प्रतिनिधिमूलक प्रतिरोधी स्वरहरू गुन्जिएका थिए । कार्यक्रममा पुस्तक लोकार्पण गर्दै प्राज्ञ परिषद् सदस्य एवम् मूर्धन्य साहित्यकार डा.…