१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार जित निकाल्दै सिरिज बराबरी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गरेको हो । १२९ रनको लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमै दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार…