१३ बैशाख २०८३, आइतबार | April 26, 2026

विश्वभर रहेका नेपालीलाई पार्टीमा आबद्ध गराएर समृद्धि हासिल गर्ने नीति तय गर्छौँ : उपभापति खड्का

ललितपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विश्वभर रहेका नेपाली नागरिकलाई पार्टीको विभिन्न तहमा आवद्ध गराएर समृद्धि हासिल गर्ने पार्टीको नीति रहेको बताएका छन् । नेपाली कांग्रेसको ‘नेपाली जनसम्पर्क समिति समन्वय विभाग’द्वारा आज पार्टी कार्यालय सानेपामा आयोजित ‘प्रवासमा नेपाली : सरकारको दायित्व र जनसम्पर्क समितिको भूमिका’ विषयक अन्तरक्रियामा उपसभापति खड्काले विगतका कमजोरीलाई स्वीकार गर्दै सुधारेर…