१३ बैशाख २०८३, आइतबार | April 26, 2026

शिक्षक महासंघ र सरकारबीच सहमति, सहमतिको निर्णय भने मन्त्रिपरिषद बैठकपछि सार्वजनिक गरिने

काठमाडौँ । शिक्षक महासंघका पदाधिकारी र शिक्षामन्त्रीबीच महासंघले उठाएको माग सम्बोधनका बिषयमा सहमती भएको छ । विगत २९ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरू र सरकारबीच सहमति भएको भनिएपनि सहमतिका बुँदाहरुलाई भने सार्वजनिक गरिएको छैन । शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि भएको सहमतिका बुँदाहरु लिएर शिक्षामन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखक मन्त्रिपरिषदको बैठकमा सहभागी हुन…