१३ बैशाख २०८३, आइतबार | April 26, 2026

१८ औं मनमोहन स्मृति वडा स्तरीय फुटबल प्रतियोगिता बुटवलमा भोलीबाट सुरु

बुटवल । १८ औं संस्करणको मनमोहन स्मृति वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ बैशाख १८ गते (भोली) बाट सुरु हुदै छ । युवा खेलाडीहरुलाई प्लेटफर्म दिने गरि राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगरपालिका कमिटी रुपन्देहीको आयोजनामा भोली बैशाख १८ गते (भोली) बाट प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको टिम दर्ता, खेलमैदानको मर्मत लगायतका सबै तयारी…