१३ बैशाख २०८३, आइतबार | April 26, 2026

एनआरएनए : एकता महाधिवेशन तोकिएको मितिमै सम्पन्न गर्न प्रतिनिधिहरुको माग

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार गठन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले काठमाडौँमा तय गरेको एकता महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरुले तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्न माग गरेका छन्। आगामी वैशाख २० देखि २२ गतेसम्म अर्थात  ३–५ मे २०२५ एकताको महाधिवेशन तोकिएको छ । महाधिवेशनमा सहभागी हुन विश्वका विभिन्न देशबाट काठमाडौँ आएका एनआरएन…