८ पुस २०८२, मंगलबार | December 23, 2025

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य सामान्य अंकमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा घटेको हो । आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेर…