काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल सुरु हुन लागेकोछ । टस जितेको सुदुरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जनकपुरलाई पहिले बलिङको निम्तो दिए । स्थानीय समयअनुसार खेल दिउँसो १२ः३० बजेदेखि सुरु हुँदैछ । “पिच राम्रो छ, फाइनलमा शतप्रतिशत क्षमता…