बुटवल । बुटवल उपमहानगरपालिकाले कृषकहरुलाई अपिल गर्दै धान बाली स्याहार्दा उत्पन्न हुने पराल खेर नगरी गौशालालाई उपलब्ध गराउन आग्रह गरेको छ । पछिल्लो समय कृषकहरुले पराल खेतमै जलाउने गरेको पाइएपछि यसले वातावरणमा प्रदूषण बढाउने र मानव स्वास्थ्यमा नकारात्मक असर पुर्याउने भएकाले उपमहानगरपालिकाले यस्तो पहल अघि सारेको हो । नगर प्रमुख खेलराज पाण्डेयका अनुसार, “धान बाली…