१३ बैशाख २०८३, आइतबार | April 27, 2026

गोरखाको बारपाकमा १०औं भूकम्प स्मृति दिवस समारोह

गोर्खा । १०औं भूकम्प स्मृति दिवस समारोह गोरखाको बारपाकमा सुरु भएको छ । बारपाक–सुलिकोट गाउँपालिकाले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । समारोह कार्यक्रमको शुभारम्भ भूकम्पले विभत्स क्षति पुर्‍याएको ठीक ११स्५६ बजे गरिएको मौन धारणा गरियो । भूकम्पमा ज्यान गुमाएका सबैको सम्झनामा उपस्थित सबैले एकसाथ मौन…