२५ कार्तिक २०८३, बुधबार | November 12, 2026

बुटवल उपमहानगरद्वारा अपिल : धान भित्राउँदा पराल जलाउने होइन, गौशाालालाई सहयोग गर्नुहोस

बुटवल । बुटवल उपमहानगरपालिकाले कृषकहरुलाई अपिल गर्दै धान बाली स्याहार्दा उत्पन्न हुने पराल खेर नगरी गौशालालाई उपलब्ध गराउन आग्रह गरेको छ । पछिल्लो समय कृषकहरुले पराल खेतमै जलाउने गरेको पाइएपछि यसले वातावरणमा प्रदूषण बढाउने र मानव स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने भएकाले उपमहानगरपालिकाले यस्तो पहल अघि सारेको हो । नगर प्रमुख खेलराज पाण्डेयका अनुसार, “धान बाली…