बुटवल । सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा खसेको पहिरोका कारण राजमार्ग एकतर्फी अवरुद्ध भएको छ । सिद्धबाबा मन्दिरको सुरुङमार्ग देखि २० मिटर पाल्पा तर्फ सुरुङमार्गका लागि राखिएको कम्प्रेसर मेसिनमाथि पहिरो सहतिको ढुंगा खस्दा सडकको एकतर्फी अवरुद्ध भएको हो । सुरुङमार्गको कम्प्रेसर मेसिन महिरोमा परि पूर्णरुपमा ध्वस्त भएको दोभान प्रहरीले जनाएको छ । मसिनका टुक्राहरु र सुख्खा…