काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरकी राधिका महर्जनकी १ कक्षामा अध्ययनरत ७ वर्षीया छोरीलाई अनलाइन कक्षाप्रति रुचि छैन । राधिकाले आफ्नी छोरीले अनलाइन कक्षा लिन नमान्ने गरेको बताउँदै भनिन्, ‘विद्यालय जाँदा जहिले खुशी भएर जान्थी । अनलाइन कक्षामा बस्नै मान्दिनन् ।’ अनलाइन कक्षामा धेरै सिक्न नसकेको गुनासो आम अभिभावकको छ । बालमनोविज्ञ गंगा पाठकले शुरूमा अनलाइन…