बाजुरा । बूढीनन्दा नगरपालिका-७ की ५३ वर्षीया बिस्ना गुरुङले १५ सन्तान जन्माइन । उनले यी सबै बच्चा हिउँदमा चिसो छल्न बेंसी र वर्षातमा भोट (चीन)तिर जाने क्रममा बाटोमै जन्माएकी हुन । तर, सात जनाको बाटोमै मृत्यु भएको उनले सुनाइन । बूढीनन्दाकै वडा नम्बर ८ की ३८ वर्षीया डोमा गुरुङले बाटोमै ११ बच्चा जन्माइन । तर,…