४ श्रावण २०८३, सोमबार | July 20, 2026

सिन्धुपाल्चोकका १६७ बस्ती अझै उच्च जोखिममा छन

काठमाडौं । लिदी जस्तै भौगलिक बनोट भएका सिन्धुपाल्चोकमा मात्रै १ सय ६७ बस्ती जोखिममा छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको भौगर्भिक अध्ययन अनुसार ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेका थिए । जिल्लाका २ सय ४२ स्थानको भौगर्भिक अध्ययन भएको थियो । जसमा ७५ स्थान मात्रै रहेको प्रतिवेदनमा उल्लेख छ ।…