६ श्रावण २०८३, बुधबार | July 22, 2026

रेणु-सिर्जनालाई देउवाको ढाडस

काठमाडौं । स्थानीय तह निर्वाचनकै ‘इपिसेन्टर’ बनेको भरतपुरमा चुनावी सभा गरेको भोलिपल्ट शुक्रबार सत्तारूढ गठबन्धनले काठमाडौंमा चुनावी सभा गरेको छ । भरतपुरको चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मन्तव्य दिएकोमा काठमाडौंमा भने जनमोर्चा…