५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

वायु प्रदूूषणले स्वास्थ्यमा चुनौती

काठमाडौं । केही दिनयता देशका विभिन्न स्थानमा वायु प्रदूूषण बढ्दै गएपछि स्वास्थ्यमा चुनौती थपिएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वायुको गुणस्तर बिग्रँदै जाँदा विशेषगरी बालबालिका, वृद्धवृद्धाको स्वास्थ्यमा बढी असर पर्न थालेको छ । शनिबार देशका विभिन्न स्थानको वायुको गुणस्तर निकै बिग्रेको देखिएको छ । वातावरण विभागको वायु गुणस्तर मापनअनुसार सबैभन्दा बढी वायु प्रदूषणको स्तर…