काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको १० औं महाधिवेशन दुई दिन मात्र बाँकी छ । यतिबेला पार्टीको प्रभावशाली पद हत्याउन नेताहरू आन्तरिक रणनीतिमा जुटेका छन् । महाधिवेशन नजिकिएसँगै पार्टीको प्रभावशाली पद वरिष्ठ उपाध्यक्ष र महासचिव पदका लागि नेताहरू रणनीतिमा जुटेका छन् । १० औं महाधिवेशनमा महासचिवका पाँच जना दाबेदार देखिएका छन् । वर्तमान उपाध्यक्ष भीम…