२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सीटीईभीटी सदस्य सचिव काफ्लेको मनपरी, नियमविपरीत कलेजलाई सम्बन्धन, करोडौं असुलीको आरोप

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सदस्य सचिव जीवनारायण काफ्लेमाथि आफूअनुकूल सेटिङ गरेका कलेजलाई मात्र सम्बन्धन दिनेगरी भर्ना प्रक्रिया अघि बढाएको आरोप लागेको छ । पीसीएल भर्नाका लागि कलेजलाई सम्बन्धन दिनेक्रममा प्रतिकलेज ५ देखि १० लाख रुपैयाँसम्म असुल गरेको आरोप उनीमाथि लागेको हो । काफ्लेलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त…