५ आश्विन २०८३, सोमबार | September 22, 2026

गृहमन्त्रीबाट राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्न निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव सम्पन्न गर्नका लागि राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्नुपर्ने बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को अनुगमन पछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका हुन् । ‘पोलिटिकल कनेक्सनका आधारमा…