१९ बैशाख २०८३, शनिबार | May 2, 2026

रवि रिहा नहुनुको यस्तो छ कारण (आदेशकोपूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले केहीबेर अघिमात्रै रास्वपा सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गरेसँगै अपरान्ह देखि भैरहवा कारगार अगाडि रवि छुट्ने आशामा बसेका रास्वपा कार्यकर्ताहरु निराश बनेर फर्केका छन् । सर्वोच्चले उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश सदर गर्दै रवि र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश सदर गरेसँगै रवि छुट्ने आशामा…