काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्द सूचीमा समावेश भएका कलाकार आसिफ शाहले आफ्नो नाम फिर्ता लिएका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै समानुपातिक उम्मेदवारीबाट अलग हुने घोषणा गरेका हुन् । आफ्नो धारणा सार्वजनिक गर्दै शाहले देश निर्माणका लागि योगदान कुनै एक पद वा हैसियतमा सीमित नहुने…