११ भदौ २०८३, बिहिबार | August 27, 2026

अविरल वर्षापछि फेरि डुब्यो माइतीघर, ट्राफिक आवागमन प्रभावित

काठमाडौं । आइतबार काठमाडौंमा परेको अविरल वर्षापछि माइतीघर मण्डल क्षेत्र फेरि जलमग्न भएको छ। निरन्तरको वर्षासँगै सडकमा पानी जम्दा माइतीघर क्षेत्र डुबानमा परेको हो। डुबानका कारण सो क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ भने ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ। ट्राफिक प्रहरीले सवारी चाप व्यवस्थापनका लागि वैकल्पिक व्यवस्थापन गरिरहेको भए पनि सडकमा पानी जमेकाले यात्रु…